१६ असोज, काठमाडौं । ‘काठमाडौंमा आयोजित ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठीमा नेपाल र भारतका विभिन्न दलका नेताहरु सहभागी थिए ।नेपालका लागि भारतीय राजदुत्त राजदूत मंजिवसिंह पुरीले गान्धीको चर्चा गर्दै नेपाली कांग्रेसका नेता विपी कोइराला गान्धीबाटै प्रभावित भएर नेपाल आएको सुनाए ।
Comments
Post a Comment