
१६, असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० वर्षीया तुलसी मगरको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए ।
Comments
Post a Comment