१६ असोज, बर्दिबास । भन्सारको सामान छुटाइदिने भन्दै ३० हजार घुस लिएका सर्लाहीका प्रहरी हवल्दार नरुल अन्सारी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनले भारतसँगको सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राही घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
Comments
Post a Comment