१६ असोज, विराटनगर । फलामको होचो गेटबाट कुप्रिदै भित्र पसेपछि अग्ला पर्खालले चारैतिरबाट घेर्छन् । यही घेराबन्दीभित्र छन्, साढे सात सयभन्दा बढी कैदी-बन्दी ।
क्षमताभन्दा चारगुणा बढी कैदीको चाप र त्यसमाथि सूर्यदेवको प्रचण्ड ताप । विराटनगरस्थित मोरङ कारागार निसास्सिएको प्रतित हुन्थ्यो । यही उखरमाउलो वातावरणका बीच केही बेग्लै खालको चहलपहल पनि हुँदै थियो ।
Comments
Post a Comment