आजकल धेरै खानेकुरालाई फोर्टिफाइड -अतिरिक्त पोषणतत्व थप) गरेको पाइन्छ । फोर्टिफाइड गरिएको खानामा फोलिक एसिडको मात्रा पर्याप्त हुने गर्दछ । यसले शरीरलाई रक्तअल्पता हुनबाट जोगाउने मात्र नभएर शरीरमा भिटामिन लगायतका पोषण तत्वको पुर्ति गर्नसमेत महत्वपूर्ण भूमिका खेल्छ ।त्यति मात्र हैन, यसले गर्भमा रहेको शिशुमा हुने सक्ने बिकारलाई कम गर्नसमेत सहयोग गर्ने हुँदा चिकित्सकहरु गर्भवती महिलाहरुलाई फोलिक एसिड सेवन गर्न सल्लाह दिने गर्दछन् ।
Comments
Post a Comment