
१६ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपमा ताजिकिस्तानले नेपालविरुद्ध अग्रता लिएको छ ।
खेलको २६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ताजिकिस्तानले नेपालविरुद्ध १-० गोलको अग्रता बनाएको हो । नेपालका डिफेन्डर अनन्त तामाङले डिबक्सभित्र ताजिकिस्तानका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । १-० गोलले पछि परेको नेपाल दबाबमा परेको छ
Comments
Post a Comment