१६ असोज, वीरगञ्ज । वीरगञ्जमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ६ महिना हुन लाग्यो ।भन्सार नाका हुँदै भित्रने धेरै ट्रकहरु आईसीपी हुँदै भित्रिने हुनाले नाकामा जाम नहुने विश्वास गरिएको थियो । तर जाम कत्ति पनि घटेको छैन । शंकराचार्य गेटदेखि रक्सौल बजारसम्म पुग्न घण्टौंसम्म जाममा बस्नुपर्छ ।
Comments
Post a Comment