
२८ भदौ, मोरङ । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) सञ्जयबहादुर राउतलाई थुनामा राखेर मुद्दाको प्रकृया अघि बढाउने जिल्ला अदालत मोरङको आदेश सदर गरेको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले राउतलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो ।
Comments
Post a Comment