एजेन्सी । क्यारेबियन देश डाइनामिक रिपब्लिकको एक गाउँबाट मानिसको दिल दुखाउने खबर बाहिर आएको छ। यहाँ एक व्यक्तिले आफ्नै आमालाई बलात्कार गरेर उनको हत्या गरेका छन्।
यो घटनाको खुलासा यस्तो बेला भयो जुन समय आरोपीतकी छोरी हजुरआमाको कोठामा आईन्। छोरी उक्त कोठामा आउँदा बाबु आफ्नै आमासँग आपत्तिजनक अवस्थामा थिए। छोरीले उक्त घटना देख्नााथ प्रहरीलाई खबर गरिन्। जसका कारण आरोपित पक्राउ परे।
परिवारले खोल्यो कर्तुत
मिडिया रिर्पोटका अनुसार घटना हर्मोसाको हो । जहाँ आरोपितले आफ्नी ८९ वर्षकी आमालाई बलात्कार गरेर कुटपिट गरिरहेका थिए । त्यही समय उनकी छोरी उक्त कोठामा पुगेकी थिईन्।
उनकी छोरी र परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार आरोपितको यो कर्तुत पहिलो होईन। यस अघि पनि पटक पटक यस्तो नैतिकहिन काम गर्दै आएको खुलासा गरेका छन्। अहिले आफ्नै छोरोबाट बलात्कार पछि हत्या भएकी ती वृद्ध महिलाको शव कोरोनर अफिस पठाईएको छ।
Comments
Post a Comment