असोज, काठमाडौं । पाँच वर्ष पहिले आजकै दिन ब्राजिलियन खेलाडी नेइमारले स्पेनिस क्लब बार्सिलोनाबाट च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए, जुन खेल बार्सिलोनाले एजाक्सलाई ४-० ले जित्यो ।
ब्राजिल युथ टिमबाट क्लब सान्तोष हुँदै बार्सिलोना आएका उनी अहिले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आफ्नो उत्कृष्टता प्रमाणित गरिरहेका छन् ।
Comments
Post a Comment