भूकम्पपछिको पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने प्राधिकरणको निर्णय


अहिलेको धेरैको टाउको दुखाई बनेको छ, पुट्ट पेट । अर्थात भूँडी । स्वभाविक भन्दा ठूलो भुँडीले ज्यानलाई भद्दा देखाउँछ । भद्दा मात्र देखाउने होइन, रोगलाई समेत निम्त्याउँछ ।त्यसैले अहिले भूँडी घटाउने कुरामा धेरैको चासो र चर्चा हुन्छ ।

भूँडी कसरी घटाउने त ? खाना नखाएर ? दौडिएर ? जिम गरेर ? औषधी खाएर ? शल्यक्रिय गरेर ?

भुँडी लाग्नुका धेरै कारण हुन्छन् । जस्तै कि शारीरिक गतिविधिको कमी, त्रुटीपूर्ण खानपान, कम निद्रा आदि । व्यस्त दैनिकका कारण धेरै मानिसहरु जिम जान सक्दैनन् । घरमै व्यायाम गर्न पनि खल्छि गर्छन् । यसले गर्दा पनि भुडीमा बोसो थपिँदै जान्छ । कैयन व्यक्तिहरुको शरीर स्लिम भएर पनि भुँडी ठूलो हुन्छ ।

भुँडी घटाउने धेरै उपायहरु छन् । सबैभन्दा महत्वपूर्ण उपाय हो उपयुक्त खानपिन । यहाँ हामी खानपिनका केही टिप्सहरु दिँदैछौं जसले भुँडी घटाउन सहयोग गर्नेछन् ।

प्रोटीन

प्रोटीनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । प्रोटीनको सेवन गर्दा लामो समयसम्म भोक लाग्दैन । प्रोटीनयुक्त खानेकुराहरु जस्तै चीज, मुङको दाल, पनीर, अन्डा र मिट नियमित सेवन गरौं ।

हरियो साग

अध्ययनहरुले पुष्टि गरेका छन् कि हरियो सागपातमा क्यालोरी कम हुन्छ । कम क्यालोरीले गर्दा यसको सेवनले मोटोपना बढ्दैन । हरियो सागमा भुरपुर फाइबर हुन्छ जसले गर्दा पाचन राम्रो हुन्छ । उदाहरणका लागि मुला, बन्दाकोभी आदि ।

तनाव घटाउने

तनावले हाम्रो शरीरमा धेरै प्रकारका समस्याहरु पैदा गर्छ । तनावका क्रममा निस्कने हार्मोन्सले शरीरको कर्टिसल लेभल बढाउँछ जसले गर्दा फ्याट जम्मा हुन्छ । कर्टिसल लेभल बढ्दा भोक पनि धेरै लाग्छ र पेटमा बोसो थुप्रिन्छ । त्यसैले हरेक दिन पर्याप्त निदाउनु र तनावमुक्त रहनु आवश्यक छ ।

प्रत्येक दिन १ स्याउ

स्याउ हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक फल हो । प्रत्येक दिन एउटा स्याउको सेवन गर्दा डाक्टरबाट टाढा बस्न सकिन्छ । स्याउको बोक्रामा यूर्सोलिक एसिड पाइन्छ जसले पेटको बोसोलाई नियन्त्रण गर्छ ।

चिया पिउने

चिया जुनसुकै होस, यसले फ्याट कम गर्न मद्दत गर्छ । ग्रीन टी होस वा पिपरमिन्ट टी वा अनफर्मेन्टेड ह्वाइट टी, सबैले पेटको बोसो घटाउन सघाउँछन् ।

मनतातो पानी पिउने

हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउने गरौं । विहानै कागती पानी पिउनाले पेटको बासो कम हुन्छ । एक गिलास तातो पानीमा एउटा कागती निचोर्नुपर्छ र अलिकति नून मिलाएर पिउनुपर्छ । यसबाट चाडै मोटोपना घट्छ ।

व्यायाम

बिहानै हल्का व्यायम गरौं । अथवा साइक्लीङ वा योगा गर्दा पनि हुन्छ । यसबाट सकारात्मक भाव आउनेछ र सकारात्मक सोच्ने क्षमता बढ्छ । बिहान नियमित व्यायाम गर्दा पेटको बोसो सजिलै नियन्त्रणमा आउँछ ।

चिनीबाट टाढा

कम फ्याट भएको खाना खाने र चिनीबाट टाढा बस्ने मानिसहरु अरुभन्दा बढि फिट हुन्छन् । एक चम्चा चिनीमा १६ क्यालोरी हुन्छ । यसले सजिलै मेटाबोलिज्मबाट शरीरले उर्जा प्राप्त गर्छ । त्यसैले चिनीको सन्तुश्रीकृष्ण सुबेदी, काठमाडौ । पुर्ननिमार्ण प्राधिकरण निर्देशक समितिको पछिल्लो निर्णय संगै अब निजी आवास पुनर्निर्माणको प्रमाणिकरण तथा निरीक्षण स्थानीय तहले गर्नेछ भने जिल्ला तहबाट त्यसको अनुगमन हुनेछ ।

भूमिहीन लाभग्राहीको प्रमाणीकरण पनि स्थानीय तहले गर्ने र त्यसको विस्तृत छानवीनपछि जिल्ला समन्वय समितिले सिफारिस गर्ने निर्णय प्राधिकरणले गरेको छ । त्यसैका आधारमा आवास निर्माणको अनुदान दिईने छ । प्रमाणिकरणमा परेका भूमिहीन लाभग्राहीले ेस्थानीय तहले तोकेको स्थान र मापदण्डको संरचना बनाउंदा ३ लाख रुपैयां अनुदान पाउने छन् ।

निर्देशक समितिको बैठकले शहरी क्षेत्र, परम्परागत वा एकीकृत वस्ती र वस्ती स्थानान्तरण बाहेकका सबै लाभग्राहीलाई चालु आर्थिक वर्षभित्र तेस्रो किस्ता दिइसक्ने लक्ष्य निर्धारण गरेको छ । पूरातत्व बाहेकका पुनर्निर्माणका काम गर्ने सबै कार्यालयलाई प्राधिकरण मातहत ल्याइने छ ।

भूकम्प आएको ३ वर्ष बढीसमय पछि सरकारले आफ्नै जमिन नभएका भूकम्प पीडितलाई स्थानीय तहको सिफारिस अनुसार बस्ती स्थानान्तरणको सुविधा उपलव्ध गराउने र आवास निर्माण थाल्ने निर्णय गरेको हो ।

Comments