कुनै पनि फिल्म बनेर रिलिज भए पछि फिल्म हिट हुने कुरा दर्शकको हातमा हुन्छ । एक फिल्म हिट हुन थुप्रै मानिसको योगदान रहने गर्दछ । तर फिल्म रिलिज पछि भने दुई ब्यक्ति मात्र दर्शकले सम्झने गर्दछन् ।
ती हुन् हिरो र हिरोइन ।बलिउडका हिरोइनको कुरा गर्ने हो भने उनीहरुले धेरै प्रकारको फिल्ममा फरक फरक लभ, एक्सन होस् वा रेप सिनमा आफ्नो भूमिका निर्वाह गरेका छन् ।उनीहरुको उक्त सिन फिल्म सफलताको कारण पनि बनेको छ । अहिले भने ती पाँच अभिनेत्रीको चर्चा गर्न खोजिएको जसको रेप सिनले फिल्म हिट भएको थियो ।
काजोल – संजय दत्त र काजोल अभिनित फिल्म दुश्मन’१९९८मा रिलिज भएको थियो । फिल्ममा काजोलले रेप सिन दिएकी थिइन् । उक्त सिनले गर्दा दर्शक हलमा ओर्लिएका थिए ।
रवीना टन्डन – गत बर्षको चलचित्र मातृ’मा रवीनाले रेप सिन रहेको थियो । यो फिल्मको पुरै कथा रेपको घटनाले ल्याएको उतरचढापमा आधारित थियो । तर चलचित्र चल्नुको कारण रवीनाको रेप सिन भनियो ।
ऐश्वर्या राय – अनिल कपुर र ऐश्वर्या राय अभिनित फिल्म हमारा दिल आपके पास है’मा ऐश्वर्याले रेप सिन दिएकी थिइन् । यो फिल्म पनि यही सिनका कारणले हिट भएको थियो । फिल्म २००० मा सार्वजनिक प्रदर्शनमा आयो ।
उर्मिला मातोन्डकर – २००२ मा आएको फिल्म दीवानगी’मा उर्मिलाले दिएको रेप सिन निकै चर्चामा रह्यो । फिल्ममा उर्मिलाको अलवा अजय देवगन र अक्षय कुमार पनि मुख्य भुमिकामा थिए । अजय गलत आरोपको कारण जेलमा रहेको फिल्ममा देखाइएको थियो ।
मनीषा कोइराला – २००२ मै आएको मल्टिस्टार फिल्म दुश्मन’मा मनीषा कोइरालाले रेप सिन दिएको थिइन् । फिल्मको कथा नै उनको रेप सिनबाट अगाडि बढेको थियो । फिल्ममा रजत बेदी र सिद्धार्थ रायले उनको रेप गरेका थिए ।
Comments
Post a Comment