हलमा पुग्दा देखियो प्रदीप खड्का यस्तो क्रेज : पूजा शर्मा र प्रदीप खड्काको महाभिडन्त, कसले मर्ला बाजी ? (भिडियो सहित)
शुक्रबारदेखि दुई फिल्म रोज र रामकहानी प्रदर्शनमा आएका छन् । बिग बजेट र ब्यानरका मानिने यी दुवै फिल्मबीच मल्टिप्लेक्स र सिंगल थिएटरमा कडा प्रतिस्पर्धा देखिएको छ ।निरक पौडेलको निर्देशनमा निर्मित रोजमा प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् । हेर्नुहोस भिडियो :
प्रेमीले प्रेमिकाको हत्या गर्नुपर्ने परिस्थितिको विषयमा निर्माण गरिएको फिल्मलाई रिभेन्ज लभस्टोरी पनि भन्ने गरिएको छ । सुदर्शन थापाको निर्देशनमा निर्मित रामकहानीमा भने आकाश श्रेष्ठ, पूजा शर्मा, केदार घिमिरे (माग्ने बुढो), जितु नेपाल (मुन्द्रे), विल्सनविक्रम राई (तक्मे बुढो)लगायत कलाकारले अभिनय गरेका छन् । चलचित्र रोजको आज बिशेष शो रखिएको थियो । शोमा चर्चित कलाकारहरु उपस्थी थियो । चचित्र हेर्न प्रदीपका फ्यानहरु पनि आएका थिए । चलचित्र हलमै प्रदीपसंग सेल्फी पनि लिए । कलाकारहरुले चलचित्र हेरे खुलेर तारिफ गरियो ।
Comments
Post a Comment