काठमाडौँ। अहिले सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ‘कुल्फीवाला’ मन कुमार राई। उनको पहिलो म्युजिक भिडियो पनि सार्वजानिक भइसकेको छ।
उनले कुल्फी बेच्ने अचम्मको तरिका अपनाएका छन्। उनी नाच्दै गाउदै कुल्फी बेच्छन्। उनको यही फरक तरिकाले उनी सामाजिक सञ्जालमा अहिले भाइरल भएका छन्। विगत एक वर्षदेखि कुल्फी बेच्दै आएका मन कुमार राई यो भन्दा अगाडि बदाम बेचेर आफ्नो गुजारा चलाउँथे। हेर्नुस् उनीसँगको कुराकानी।
Comments
Post a Comment