बलिउडका यि चर्चित सुन्दरी नायिकाहरु जो बिहे गर्नु अघि नै गर्भवती बनेर झनै चर्चामा आए

एजेन्सी – बलिउडमामा चर्चित सुन्दरी नायिकाहरु बिहे अघि नै आमा बनेका धेरै छन् ।बलिउडमा प्रेम, बिहे र डिभोर्सका कारण धेरै हंगामा भइ रहेको हुन्छ ।बिहे नहुदै गर्भवती बनेका सुन्दरी नायिकाहरु पनि छन् । यस्तै बिहे हुनभन्दा पहिला नै आमा बन्ने अभिनेत्री नायिका हुन् श्रीदेवी ।उनी बिहे गर्न भन्दा ७ पहिले नै गर्भवती रहेको बताइन्छ ।बोनी कपुरले पहिली श्रीमतीलाई डिभोर्स दिएर श्रीदेवीसँग बिहे गरेका थिए । श्रीदेवी मात्रै होइन सलिना जेट्ली, महिमा चौधरी, निना गुप्ता, लगायतका अभिनेत्री यो सूचीमा पर्छन् ।जानकारीको लागी भिडियो

Comments