पोखराको अमरसिंहचौरमा भएको सन्सर्टमा चर्चित नायक अनमोल केसी, प्रियांका कार्की,पप गायक तथा ¥यापर भिटेनले पनि आफ्नो प्रस्तुती राखे । अनमोल केसीको क्रेजमा पोखरेली युवतीहरु मरिहत्ते गरे । अनमोलको फेटो टाँसेर उनीहरुले चर्को हुटिङ पनि गरे । उनले स्टेजबाट गीत समेत गाए ।
यता भर्खरै मात्र इजेग्मेन्ट गरेकी प्रियंका भने डोलिमा सयर भईन् । डोलीमा बेहुली जस्ती भएकी प्रियङ्काले पनि केही गीतमा हट डान्स प्रस्तुत गरीन् ।
Comments
Post a Comment