
२६ भदौ, काठमाडौं । यो वर्षको नाडा अटो-शो अघिल्ला वर्षहरुभन्दा विषेश छ, कारण हो विद्यतीय सवारी । आजबाट सुसरु भएको मेलामा विद्युतीय गाडीहरुले पनि कडा प्रतिस्पर्धा गर्दैछन् । गत वर्ष किया र महिन्द्राका मात्रै इकेक्टि्रक गाडीले मात्रै मेलामा प्रतिस्पर्धा गरेका थिए ।
यो वर्ष इलेक्टि्रक गाडीको प्रतिस्पर्धा झनै बढेको छ । यसपटक टाटा, हुण्डाई र रेनोले पनि मेलामा आफ्ना नयाँ इलेक्क्रिक कारहरु राखेका छन् ।
Comments
Post a Comment