आफ्नै पत्नि बिरुद्ध लाइभ कार्यक्रममा यसरी खनिए चर्चित्र पत्रकार ऋषी धमला, पत्नि एलिजाले पनि दिइन् जंगीदै अहिलेसम्मकै खरो उत्तर, भिडियो बन्यो भाइरल
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाको निर्माणमा रहेको नेपाली चलचित्र अनुराग अब असोज १२ गते देखि प्रदर्शनमा आउँदै छ ।ऋषि धमलाले निर्माण गरेका चलचित्र अनुरागमा ऋषि धमलाकी पत्नी एलिजा गौतमले अभिनय गरेकी छिन् । दुई सन्तानकी आमा एलिजाको यो डेब्यु चलचित्र हो।विवाह गर्दा एलिजा कलेज पढ्दै थिइन्,उनको अभिनेत्री बन्ने चाहना भएकाले धमलाले श्रीमतीको चाहनालाई बुझेर विवाह पछि नै चलचित्र क्षेत्रमा केही गर्नको लागि कलाकारिता सिक्न प्रोत्साहन गरेका थिए सन्तान जन्माएर मात्र करियरमा लाग्ने निर्णय स्वरुप दुई सन्तानकी आमा भैसकेपछि चलचित्रमा प्रबेश गरेकी छिन् ।चलचित्र अनुरागले दर्शकको माया पाउने ऋषि धमला बताउछन्
Comments
Post a Comment