छुरा प्रहार गरी २७ वर्षीया छोरीले यसरी गरिन आफ्नै बाबुको हत्या ! (भिडियो सहित)


पाँचथरको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरिको धारिलो छुरा प्रहारबाट बाबुको ज्यान गएको छ । तुम्वेवा गाउँपालिका–३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् । दिव्यरानीले मंगलबार राति ११ बजेको समयमा मादक पदार्थ सेवन गरी बाबुलाई छुरा प्रहार गरेकी थिइन् ।

छोरीको छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुरको मुत्यु भएको हो । भिडियो हेर्नुहोस , यस भिडियोमा कतिपय हृदयविदारक दृष्य समेत समावेश भएकोले त्यस्तो दृष्य हेर्न सक्नेले मात्रै भिडियो हेर्नुहोला ।

Purbeli news बाट

Comments