एजेन्सी । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा सामान्य उतावचढाव आएको छ।
हिजो प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५७ हजार ८ सय ९५ पैसामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै हिजो ५७ हजार ३०३ रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ५७ हजार ५०३ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी ६ सय ९ रुपैयाँमा कारोबार भइरहेको छ।
Comments
Post a Comment