झक्कड थापाको मनै रुवाउने कथा !एक पटक अबश्य पढ्नुहोला तपाईको मन छुने छ



नेपाल आइडलका असफल प्रतिस्पर्धी हुन् झक्कड थापा । तर, उनी आम दर्शकका लागि प्रिय बनेका छन् । उनको अबोधपना र आफ्नै स्टाइलले पनि उनको चर्चा पछिल्लो समय बढेको छ ।

नेपाल आइडल सिजन २ चलिरहँदा उनी भद्रगोल सिरियलमा पनि देखिए । हास्य टेलिश्रृङ्खला भद्रगोलमा अभिनय गरेपछि उनको फ्यानहरू अझै बढेका छन् । सबैलाई हँसाउने झक्कडको वास्तविकता भने पीडादायी छ ।

उनी परिवार लिएर दैलेखबाट नेपालगन्ज झरे । तर, उनकी आमा भने एक्लै दैलेखमा बस्छिन् । गरिबीका कारण आमाको बिचल्ली टुलुटुलु हेरेर बस्नु परेको उनी बताउँछन् ।

Comments