
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा पछिल्लो समय धेरै नै चर्चामा छिन् । भारतिय मिडियाका अनुसार चलचित्र सुई धागालाई लिएर चर्चामा आएकी अभिनेत्री अनुष्का शर्मा अहिले एक रोगका कारण गम्भिर बिरामी परेकी छन् । चर्चित अभिनेत्री अनुष्का देख्नमा स्वस्थ देखिएपनि उनी विरामीका कारण भित्रभित्रै निकै पीडामा छिन्।अनुष्कालाई लिएर उनका फ्यानहरुलाई दुखको भएको छ। रिर्पोटका अनुसार अनुष्का यतिबेला इन्टेसिव फिजियोथेरापी सेशनका कारण समस्या भोगिरहेकी छिन्। अहिले अभिनेत्री अनुष्का शर्माले आफ्नो रोगको ेउपचार गराइरहेकी छिन्। गम्भिर विरामी भएपछि अनुष्का शर्मा अस्पताल भर्ना भएकी छन् ।
Comments
Post a Comment