खुसिको खबर १५० देशमा साइकल बाट नेपाल चिनाउने पुष्कर शाहलाई पर्यटन मन्त्रीको यस्तो घोषणा …हेर्नुहोस भिडियो
विश्वका डेढ बढी देशमा पुगेर नेपाल झण्डा टल्काएका पुष्कर अहिले अस्ट्रेलियामा भाँडा टल्काइरहेको उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्वीरले देखाइरहेको छ । यसलाई उनले आफ्नो बाध्यता भएको बताउँदा भावुक भए ।
Comments
Post a Comment