नेपाल आइडलको पहिलो अडिसनमा कमेडी तरिकाले गीत गाएर भाइरल बनेका झक्कड अहिले पहिलो पटक नेपाली टेलिभिजन कार्यक्रम भद्रगोलमा अभिनय गरेका छन् । अहिले झक्कडलाई कुनै नेताको भन्दा फुर्सद छैन । सामाजिक संजाल युट्युबमा अन्तर्वार्ता दिन झक्कडलाई भ्याइनभ्याइ छ । यत्तिखेर भद्रगोलमा काउली बुढी, झक्कड थापा र नरेश पातालीको दमदार अभिनयले निकै रौनकता थपिएका छन् हेर्नुहोस् ….
Comments
Post a Comment