निकै मार्मिक उक्त म्युजिक भिडियो लाई हिम सम्झौता डिजीटलको युट्युब च्यानलले बजारमा ल्याएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार परिएको सो गितमा टुरिष्ट जंग विगको शब्द तथा संगित रहेको छ भने इच्छाराम परियार र अञ्जली गिरीको दमदार अभिनय रहेको छ ।
यो गीतलाइ छायाकन भने करन चैसिरले गर्नु भयो हो भने हिम सम्झौता डिजीटलको उत्पादक तथा वितरक रहेको उक्त म्युजिक भिडियोको निर्देशन कृष्ण बि.सी ले गरेका छन् ।
Comments
Post a Comment