मन बिनाको धन ठुलो कि धन बिना को मन ? सुटिंग स्थलमै गएर टिका बुढाथोकीले गरे यस्तो खुलासा , गाए मन ब



अशोक दर्जी एक भाइरल बाल गएक हुन् । उनि एकै पल्ट भाइरल भएको गीतको बोल छ मन बिनाको धन ठुलो कि धन बिनाको मन । यो गित बाहिरिए पछि अशोक दर्जी एकाएक चर्चाको सिखरमा मात्र आएनन उनिलाइ धेरै सहयोगी मन भएका सहयोगी दाताहरुले उनलाई सहयोग गरेर अहिले घर र जग्गा पनि उनि संग छ । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको स्वर रहेको यो गित ले धेरै दर्शक स्रोताको मन मात्र जितेन यसले एक संदेश पनि दिएको छ ।

गायक टंक बुढाथोकीका दाजु टिका बुढाथोकीले अशोक दर्जीको मन बिनाको धन ठुलो गितको सुटिंग भएको स्थलमा गएर यो प्रश्नको उतर दिएका छन् । टंक बुढाथोकी ,डिजे रुपक ,टिका बुढाथोकी लगायत अन्य टिम मिलेर अशोक दर्जीको घर निर्माणका लागि सहयोगको अपिल गरेर अहिले अशोक दर्जी एक झुप्रो बाट राम्रो ठाउमा बस्ने भएका छन् साथै धेरै दर्शकको माया र साथ नभएको भए आज यो सम्भव थिएन । भाद्र ४ गते अशोक दर्जीलाई उक्त घर हस्तान्तरण गरिएको थियो । आखिर कस्तो उतर दिए त टिका राम बुढाथोकीले तल भिडियोमा हेर्नुहोला । साथै जानकारीको लागि यो भिडियो सेयर गर्दिनुहोला ।

Comments