नाडा अटो शो मा कुन गाडी कतिमा किन्न पाइन्छ ? हेर्नुस् मूल्यसूची



२६ भदौ, काठमाडौं । अहिले काठमाडौंमा नाडा अटो-शो चलिरहेको छ । विभिन्न कम्पनीले विभिन्न छुट तथा सुविधासहित आफ्ना गाडीहरु बेचिरहेका छन् । मेलामा सवारी हेर्ने, छान्ने र बुकिङ गर्ने क्रम तीव्र छ । दशैंको अवसरमा हरेक वर्ष हुने मेलमा प्रायः सबै गाडीका उत्पादक तथा वितरकहरुले विशेष योजना ल्याएका हुन्छन् ।

दशैंतिहारका अवसरमा नयाँ सवारी किन्ने योजनामा रहेकाहरुलाई मेला उपयुक्त अवसर बनेको छ । यो समयमा कम्पनीहरुले पनि विशेष छुट तथा सुविधाको घोषणा गर्ने भएकाले गाडी किन्ने मुख्य सिजन नै यही बनेको छ ।

Comments