जापानमा बसि सारा नेपालिलाइ बिदेश पठाउने भन्दै करोडौं ठग्ने गोबिन्द तिवारी समाउन आफै जापान उडे रबि लामिछाने …जापान मा हुने सबैले साथ दिनुहोला सक्दो शेयर गरौ
सिधा कुुरा जनतासंग कार्यक्रमका प्रस्ताेता तथा पछिल्लो समयका लाेकप्रिय पत्रकार रवि लामिछाने काेरिया र जापानकाे यात्रामा निस्किएका छन ।
अाफ्नाे अाधिकारीक फेसबुकमा स्टाटस लेख्दै अाफु जापान र काेरियासम्मकाे यात्रामा निस्किएकाे कुरा उनले सार्वजनिक गरेका हुन ।
सिधा कुरा जनतासंग बहुचर्चित कार्यक्रम हाे । विशेष गरेर जनताका समस्याहरुकाे उठान गर्ने याे कार्यक्रम देश बिदेशबाट उत्तिकै हेरिन्छ ।
जापानमा बसि सारा नेपालिलाइ बिदेश पठाउने भन्दै करोडौं ठग्ने गोबिन्द तिवारी समाउन आफै जापान उडे रबि लामिछाने केही समय अगाडी रबिसगको कुराकानी मा आफुलाइ समाएर देखाउन नेपाल सरकार लाई चुनौती दिएका गोबिन्द तिवारी लाई नेपाल लेराउन सक्चन त ?
हेर्न बाकी छ …जापान मा हुने सबैले साथ दिनुहोला सक्दो शेयर गरौ
Comments
Post a Comment