सोमबार गुहेश्वरी मन्दिरमा सुन्दरीजलकी कला अधिकारीसँग सञ्जेलले विवाह गरेका हुन् । उनको विवाह खर्च मात्रै ३०० सयमा उम्किएको छ । कलाकार र पत्रिकाका सम्पादकसमेत गरेर मात्रै १०, १२ जना विवाह समारोहमा सहभागी थिए । सञ्जेलले टिसर्ट र प्यान्ट अनि चप्पल लगाएका थिए भने बेहुली सामान्य श्रृङ्गारमा सजिएकी कुर्ता सुरवालमा थिइन् । पोते, माला, घुम्टो र सिन्दुर पहिराएर सञ्जेलले विवाह सम्पन्न गरेका हुन् । त्यसपछि महजोडीको स्पोन्सरमा आएको सुगर फ्रि लड्डु बाँडिएको थियो ।
एक युट्युब च्यानलसँगको कुराकानीमा उनले ३०० रुपैयाँमा बिहे गर्नुको कारण खोलेका छन्। हेर्नुस् भिडियो।
Comments
Post a Comment