निर्मला हत्या प्रकरणमा बम दिदि बहिनि जेल जाने सम्भावना बढेपछि आमा बाबाले रुदै छोरिहरुको बारेमा यसरी सबै कुरा खुलाए (भिडियो)

काठमाडौं। निर्मला पन्त बलात्कार पछि भएको हत्या प्रकरण प्रहरीले पक्राउ गरेका दुई दिदी बहिनीलाई अदालतमा उपस्थित गराएको छ ।
सोमवार बिहान उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले बताए । उनका अनुसार ‘पक्राउ परेका रोशनी बम र बबिता बमलाई अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर १८ का रोसनी बम र बविता बमलाई प्रहरीले शनिवरा नियन्त्रणमा लिएको थियो । गएको साउन १० गते १३ वर्षीया बालिका निर्मला पन्त साथी रोशनी भन्ने आँचल बमको घरमा गृहकार्य गर्न भन्दे गएकी थिइन् । उनी अम्बा लिएर फर्केको जनाएका बम दिदि बहिनी अहिले प्रहरी हिरासतमा छन् । त्यसपछि भोलिपल्ट उनको शव नजिकैको उखुबारीमा भेटिएको थियो ।
प्रहरीले यसअघि पनि दुवैलाई बोलाएर आवश्यक सोधपुछ गरेको थियो। तर, नियन्त्रणमा भने लिएको थिएन । उनीहरुलाई आवश्यक परे पोलिग्राफ टेष्टसमेत गर्ने भएको छ। एसपी कठायतले भने,’ अनुसन्धान गर्दै जाँदा आइपरे पोलिग्राफसमेत गर्ने तयारीमा छौं ।’
बुबा आमा जागिरको सिलसिलामा दार्चुलामा बस्दै आएकाले दुई तले घरमा उनीहरूमात्र बस्दै आएका थिए ।
Comments
Post a Comment