निर्मला प्रकरणको तथ्य पत्ता लगाउन सरकारले पठायो अपराधिका लागि खतरनाक महिला एसपी दुर्गा सिंह … सक्दो शेयर गर्नुहोस
फेरी पनि सरकारले अनुसन्धानमा अर्को कदम चालेको छ । उक्त घटनाको छानबिनका लागि सरकारले प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चपुरमा खटाएको छ । प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा उक्त टोली कञ्चनपुरमा खटाइएको हो । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग सहकार्य गरी अनुसन्धानमा सघाउन प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा उक्त टोली खटाइएको हो ।
बालिका बलात्कारको केस भएकाले छानबिन तथा अनुसन्धानमा सहज होस् भन्ने उद्देश्यले महिला प्रहरी अधिकारीको टोली परिचालन गरिएको जनाइएको हो । एसपी दुर्गा निक्कै साहासी प्रहरीको रुपमा नेपाल प्रहरीको बृत्तमा चिनिन्छ । दाङ जिल्लाको इन्चार्ज बनेर गएको बेला त्यहाँ गुण्डाहरुको भागाभाग मच्याएर दुर्गाले जनताको प्रशंसा पाएकी थिइन् ।
Comments
Post a Comment