‘ए ज्वाई’ भनेर दीपाश्रीको बुबाले दीपकलाई सबैको अगाडी बोलाएपछि ! (भिडियो)


नेपाल चलचित्र क्षेत्रको सफल जोडी हुन् दीपकराज गिरी र दीपाश्री निरौला । हाँस्य टेलि श्रृखला तितो सत्यबाट शुरु भएको दिपक र दीपाको यात्रा छक्का पंजा ३ सम्म आईपुगेको छ । अहिले दीपा चलचित्र निर्देशनमा सक्रिय छिन् भने दिपक चलचित्र निर्माण र अभिनयमा । हुनत् आफ्नौ निर्देशन रहेको चलचित्रमा दिपाश्री पनि अभिनेत्रीका रुपमा देखिने गरेकी छिन् ।

चलचित्र षेत्रको सफल यो जोडी अक्सर एकसाथ देखेने गर्छन् । सायद त्यसैले उनीहरुलाई धेरैले श्रीमान श्रीमतिको उपमा दिने गरेका छन् । तथापी उनीहरु कला क्षेत्रको सहयात्री मात्र हुन् । कति शुभचिन्तकहरु उनीहरुलाई रियलमा पनि श्रीमान श्रीमतिका रुपमा देख्न चाहेको ब’ए ज्वाई’ भनेर दीपाश्रीको बुबाले दीपकलाई सबैको अगाडी बोलाएपछि . दिपक-दीपाकै अगाडी बुबाले बिवाह गराईदिन्छु भनेपछि लाजाए..(भिडियोमा हेर्नुस)

Comments