धरानमा दुर्इवटा मुख ३ अाँखा भएकाे बाछि जन्मिएपछि भगवानको रुप भन्दै हेर्नेहरूकाे घुइचाे (भिडियाे)
धरान । धरानको विजयपुरस्थित एक कृषकले पालेकाे गार्इले अनाैठाे वाच्छिको जन्म दिएपछि स्थानीयहरू अचम्ममा परेका छन ।
धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले शरिर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो वाच्छि जन्माएकाे हाे ।
दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छो को जन्मदिए पछि इन्द्र कटुवाल लगायत अन्य छिमेकीहरू पनि आश्चर्यममा परेका छन् ।
टाउको र शरिर एउटै भए पनि दुइटवा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै लागेको छ ।
विजयपुर धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि भगवान वाच्छिको रुपमा आउनु भएको भन्दै दर्शन को लागी आएको स्थानिय प्रेम प्रसाद पराजुलीले बताए ।
भिडियो हेर्नुस :\
Comments
Post a Comment