अशोक दर्जीको परिवार भाइरल ज्वरोले पीडित, बहिनी अस्पताल भर्ना (भिडियो)



काठमाडौं । पछिल्लो युट्युबबाट भाइरल बनेका अशोक दर्जीको परिवारै भाइरल ज्वरोबाट प्रभावित बनेको छ । अशोकका बुवा पूर्ण दर्जीसहित स–परिवार भाइरल ज्वरो पीडित भएपनि एक जना छोरीलाई अस्पतालै भर्ना गरिएको छ।

स्थानीय निम्स अस्पतालमा उनको उपचार भइरहेको छ। अशोक दर्जी घर निर्माण समितिका अध्यक्ष एबं समाजसेवीपूर्ण वाइबाले बिरामीको अवस्थाबारेमा अवलोकन गरेका छन्। उनले घरका बिरामी र हस्पिटलका बिरामीका बारेमा जानकारी दिएका छन्।

Comments