
असोज, रौतहट । चन्द्रपुर नगरपालिका ६ का जादोलाल दासकी दुई छोरीमाथि भदौ २७ गते मध्यरातमा घरमै सुतिरहेका बेला तेजाब आक्रमण भयो । ढोका फुटालेर घरभित्र प्रवेश गरेका व्यक्ति तेजाब छ्यापेर भागेका थिए ।
अनुहारमा तेजाव परेपछि १८ बर्षीया सम्झना दास र उनकी बहिनी १५ बर्षीया बहिनी सुस्मिता चिच्याइन् । अर्को कोठामा रहेकी आमा परमशीला दौडिएर पुगिन् ।
Comments
Post a Comment