हिजो साँझ जङ्गलमा महिलाको शव भेटियो, पहिचान अझै खुल्न सकेन !

कञ्चनपुर, लालझाडी गाउँपालिका–१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ । पहिचान खुल्न नसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव बरामद गरी परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ ।

Comments