भ्वाइस अफ नेपालमा यी युवतीले अंग्रेजी गित ‘डन्ट लेट मि डाउन’ मा दिइ मनछुने प्रस्तुति, जजहरुले गरे खुलेरै प्रशंसा (हेर्नुहोस भिडियो)

द भ्वाइस अफ नेपाल’ साँगेतीक रियालीटी सोमा कार्यक्रमका संचालक पहिलो नेपाल आइडलका होस्ट शुशिल नेपाल रहेका छन् ।अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता द भ्वाइस अफ नेपाल अहिले संचालन भइरहेको छ। कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ ,सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचको रुपमा छन् । भ्वाइस अफ नेपाल’को अडिसनमा धेरै प्रतिभाशाली गायकहरूले आफ्नो प्रस्तुति दिए।भ्वाइस अफ नेपालमा स्रिया राइले अंग्रेजी गित ुडन्ट लेट मि डाउनु मा दमदार प्रस्तुति दिएपछी कोचहरुले उनको दिल खोलेर तारिफ गरेका छन् । हेर्नुहोस् भिडियो

Comments