यि चर्चित अभिनेत्रीलाई चलचित्रमा काम गरेवाफत हिरोसँग होटलमा रात विताउन लगाएपछि…


एजेन्सी । बलिउड क्षेत्रमा रंगीन फलहरु मात्र हैन् अँध्यारो पनि भेट्न सक्छि। बलिउडमा युवतीहरु आफ्ना सुन्दर सपना लिएर आएका हुन्छन्।

सुपरहिट अभिनेत्री बन्ने धेरैको चाहना हुन्छ, तर पनि त्यस क्षेत्रका विभिन्न बाधाहरुका कारण उनीहरुले विभिन्न समस्या झेल्नु पर्दछ। फिल्म क्षेत्र प्रवेश गरेपछि कयौँ युवती र कास्टिङ काउसको शिकार समेत हुनु पर्दछ।

बलिउडको यस्तै समस्या एक अभिनेत्रीले पनि भोग्नु परेको छ। यस्तो समस्या अभिनेत्री राधिका आप्टेपनि सामना गर्नु परेको थियो। राधिकाले बलिउडका कयौँ फिल्ममा काम गरेकी छिन्। उनले अभिनय गरेको चलचित्र प्याडम्यानले यो वर्ष बक्स अफिसमा सुपरहिट बनेको थियो।

Comments