विमानस्थल स्तरोन्नतिका लागि ढाँचा बनाउने काम भइरहेको छ । दुई महिनामा यो काम सकिएपछि बोलपत्र प्रक्रिया अघि बढ्ने निर्देशक ठाकुरले जानकारी दिनुभयो । यसैगरी, विमानस्थल क्षेत्रमा नेपाली सेनाले सञ्चालन गर्दै आएको खाजा घर समेत खाली गराइएको छ । त्यहाँ प्रतिक्षालय कक्ष र व्यवस्थित खाजाघर बनाउने निर्देशक ठाकुरले जानकारी दिनुभयो ।

Comments
Post a Comment