तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?



समीर प्रकाश पाण्डे

धादिङ्गको सल्यानकोट गा.बि.स कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी केही समय यता निकै विवादमा आउने गरेकी छन् ।

विशेष गरी उनका तस्बिर र भिडियोहरुलाई लिएर बेला बेला उनी निकै चर्चामा आउछिन । हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफू निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

Comments