गुण्डा नाइके दावा लामा पक्राउ



काठमाडौं – गुण्डा नाइके काभ्रेका दावा लामा पक्राउ परेका छन्। लामालाई गुण्डागर्दी र सट्टबाजीको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गुण्डागर्दी तथा गैह्रकानुनी गतिविधि गरेको भन्दै प्रहरीले केही समययता उनकाे खोजी गरिरहेको थियो। थप बिवरण आउँन बाँकी छ ।

Comments