
युट्बबाट भाइरल बनेका अशोक दर्जीको परिवारै भाइरल ज्वरोबाट प्रभावित बनेको छ । अशोकका बुवा पूर्ण दर्जीसहित स–परिवार भाइरल ज्वरो पीडित भएपनि एक जना छोरीलाई अस्पतालै भर्ना गरिएको छ ।
स्थानीय निम्स अस्पतालमा उनको उपचार भइरहेको छ । अशोक दर्जी घर निर्माण समितिका अध्यक्ष एबं समाजसेबीपूर्ण वाइबाले बिरामीको अवस्थाबारेमा अवलोकन गरेका छन् । उनले घरका बिरामी र हस्पिटलका बिरामीका बारेमा जानकारी दिएका छन् ।
Comments
Post a Comment