फेरी अर्को ठुलो दखको खबर: मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै गरेको बस दुर्घटना ४५ जनाको मृत्यु यसरी छरीय लास

फेरी अर्को ठुलो दखको खबर: मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै गरेको बस दुर्घटना ४५ जनाको मृत्यु यसरी छरीय लास
हैदराबाद – भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। घटनामा अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ। यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो। उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ। मृत्यु भएकामा अधिकांश महिला छन्।घाइतेहरूलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ। उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै थियो…
यो पनि पढ्नुहोस
सुहागरातको पहिलो दिन जब श्रीमतीको घुम्टो खोले श्रीमानले त्यसपछि गयो सात्तो
विवाह भइसकेपछी आफ्नो सुहागरातमा जोकोही पनि आफ्नी दुलहीलाई देखेर जो कोही पनि मोहित हुन्छ ।त्यस रातको त्यो सुहागरात धेरै नै यादगार र नौलो अनुभब हुने गर्छ । तर भारतको कन्नौजमा सुहागरातको दिन एक बेहुलाले रातमा आफ्नी दुलहीलाई देखे तब उनको सातो गयो होस नै हरायो ।सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए लगत्तै उनको होस हवास नै उड्यो त्यसपछी घरपरिवारलाई बताए । घर परिवारले झुक्याएको भन्दै प्रहरी र अदालत पुग्ने निधो गर्यो तर घर परिवारले युवकको ससुरालले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भने पछि घटना गुपचुप राख्न खोजियो । त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण रेको कुरा भारतीय संचार संस्थाहरुमा अहिले भाइरल बनेको छ ।
साभार: dailygorkhali
Comments
Post a Comment