नेपाली सेलिब्रेटी किड्सको सिनेमा क्षेत्रमा धमाधम डेब्यु भईरहेको समय चर्चामा रहेकी सेलिब्रेटी किड्स हुन झरना पुत्री सुहाना थापा । चर्चित नायिकाको छोरी भएकै कारण उनको डेब्युलाई धेरै कौतहुल्ता थियो । ‘ए मेरो हजुर २’ को रिलिज ताका फिल्ममा काम गर्ने इच्क्षा नभएको तर मेकिङमा चाहाना भएको बताएकी उनले ‘ए मेरो हजुर ३’ मा नायिकाको रुपमा डेब्यु गर्देछिन् त्यो पनि अहिलेका चर्चित अनि लोकप्रिय नायक अनमोल केसीसंग ।आफनो डेब्युलाई लिएर उत्साहित सुहाना र अनमोलले शुभमुर्हुत सट दिएर हिजोमात्र पोखरामा फिल्मको मुर्हुत गरिएको छ । यतिबेला अनमोल नेत्र हिन संघलाई सहयोगार्थ बिना पारिश्रृमिक देशका मुख्य मुख्य चार शहरहरुमा कन्सर्ट गरिरहेका छन् । सोही मेसोमा पोखरामा नै फिल्मको मुर्हुत गरिएको हो । यसबीचमा हिजो अनमोलको पोखरामा भव्य कन्सर्ट सम्पन्न भएको छ । जुन कन्सर्टमा सुहानाले पनि खुबै इन्जोय गरेकीछिन् ।अनमोलको नाम हुटिङ गर्दे उनले अनमोलसंगसंगै भिडमा बसेर गीत गाएकी थिईन् । अनमोलको कन्सर्टमा सुहानासँगै दर्जन यूवती उनको तस्बिर अंकित प्ले कार्ड लिएर पुगेका थिए । यसरी हेर्दा अनमोल र सुहानबीच हिमचिम पनि बढिरहेको छ । जुन फिल्मका लागि पनि राम्रै हो । ‘ए मेरो हजुर ३’ को युनिट अब छिट्टै फ्लोरमा जाँदैछ । हेरौँ चर्चित सेलिब्रेटी किड्सका यो जोडी पर्दामा कस्तो देखिने हो त्यो प्रतिक्षाको बिषय नै हुनेछ ।

Comments
Post a Comment