गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको अत्यन्तै मार्मिक गित सगैँ जिउने कसम खायौ किन (हेर्नुहोस भिडियो)
मुकेश हुमागाईँको छायाँकन ,अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले टेक विष्ट र सपना विष्टको मनै छुने अभिनय रहेको छ । हेर्नुहोस भिडियो ।
Comments
Post a Comment