पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो । गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा भदौ ८ गते भएको डुंगा दुर्घटनामा मृत्यु भएका परिवारले उनको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेको छ ।८ गते डुंगा दुर्घटना भएको ठाउँनजिकै पप्पुले पुल बनाएको थियो । सोही पुलका कारण डुंगा दुर्घटना भएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । सो दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।

Comments
Post a Comment