
कञ्चनपुर -कञ्चनपुरमा एक महिला मृत अबस्थामा फेला परेकी छन् ।आज बिहान भीमदत्त नपा–२, महुलियानजिकै करिब ४५ वर्ष की महिला मृत अबस्थामा फेला परेकी हुन् ।
शवको मुचुल्का उठाएर आवश्यक छानबिन थालेको जिल्ला प्रहरीले जनाएको छ ।महिलाको मृत्यु कसरी भयो भन्नेबोर खुलिनसकेको बतायएको छ ।ती महिलामाथि यौजनजन्य हिंसा भए–नभएको भन्ने परीक्षणपछि मात्रै खुल्ने पनि प्रहरीले बताएको छ ।मृतक महिलाको पहिचान पनि भइसकेको छैन् ।
साभार: Osnepal
Comments
Post a Comment