तिजको हट पहिरनमा अमेरिकाको सडकमा तिर्सनाले शुरु गरे फुटपाथे व्यापार (भिडियो सहित)



तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छिन् ।

विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनी निकै चर्चामा आउछिन् । सायद उनी चर्चाको लागि नै बेलाबेला यसरी नाङ्गीन्छिन । अमेरिकामा बस्दै आएकी बुढाथोकी फेसबुक लाइभमा आएर आफुले फुटपाथमा तिजको समान बेच्न थालेको जानकरी गरेको छ ।केही समयअघि उनी बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्वीर सामाजिक सञ्जालमा हालेर निकै बिबादमा तानिएकी थिइन् भने तिज आउन अगावै पुनः लाइभ भिडियोमा आएर उनले अमेरिकामा फुटपाथको व्यापार थालेका हुन् । थप जानकारीको लागि भिडियो :-

Comments