अशोक दर्जीले उपराष्ट्रपतिबाट पाए अहिलेसम्म कै ठूलो सम्मान हेर्नुहोस् तलको भिडियो सहितकाठमाडौं । नेपाली सांगीतिक बजारमा अहिले टंक बुढाथोकीको नाम चर्चाको शिखरमा पुगेको छ।
झापाको सडकमा गाउने बालक अशोक दर्जीलाई स्टुडियोमा गाउन सिकाएर म्युजिक भिडियो निकालेपछि उनी चर्चामा आएका हुन्।अशोक दर्जीले गाएको गीत ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ अहिले निकै चर्चामा रहेको छ र यो गीत धेरै छोटो भएको भन्ने गुनासो पनि आइरहेको छ।पछिल्लो समय अत्यन्तै चर्चामा आएको गीत मन बिनाको धन ठूलो धेरै दर्शक स्रोताको मनमा बस्न सफल भयो।
यो गीतपछि अशोक दर्जीलाई धेरै दर्शक स्रोताहरुले माया गरेर सहयोग गरेका छन्।गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको स्वर रहेको यो गीतले देश विदेशका सबै सहयोगी मनहरुलाई सहयोग गर्न प्रेरित पारिदियो।
अशोक दर्जीको परिवार अत्यन्तै कम्जोर रहेकोले उसलाई घर र जग्गा किन्न मन भएका सहयोगी दाताहरुले सहयोग गरेर आज अशोक दर्जीसंग चिटिक्क परेको घर छ।
यसै क्रममा उनी उपराष्ट्रपतिबाट सम्मानित पनि भएका छन्। अशोक दर्जी साथै एआर बुढाथोकी र टंक बुढाथोकी पनि। (हेर्नुहोस् तलको भिडियो)
Comments
Post a Comment