
२५ भदाै, मोरङ । प्रदेश १ सरकारले रुद्राक्ष निकासीमा प्रतिदान ३५ हजार कर तोकेको छ ।
प्रदेश सरकारले बनाएको आर्थिक ऐन २०७५ अनुसार एउटा रुद्राक्षको जिल्ला निकाशी शुल्क ३५ हजार रुपैयाँसम्म तोकिएको हो । प्रदेश सरकारले रुदाक्ष जिल्ला निकाशी गर्दा २६ र २७ मुखे रुदाक्ष प्रतिगोटाको शुल्क ३५ हजार रुपैया तोकेको छ ।
Comments
Post a Comment